ह्वासङ्ग नेपाली परिवार कोरियाको आयोजनामा जुन ५ तारिक पुल प्रतियोगिता हुने

सन्तोष चौलागाई सुवन, दक्षिण कोरिया  नेपाली समुदायको बाक्लो उपस्थित रहेको ह्वासङ्ग सी मा सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुमा सक्रिय रहेको ह्वासङ्ग नेपाली परिवार दक्षिण कोरियाले जुन ५ तारिक आइतबारको दिनमा फारान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा भब्यरुपमा पुल प्रतियोगिता गर्ने भएको छ । यस प्रतियोगितामा सहभागिता हुनको लागि दर्ता शुल्क ६० हजार वन तोकिएको छ । प्रथम पुरस्कारमा … Continue reading ह्वासङ्ग नेपाली परिवार कोरियाको आयोजनामा जुन ५ तारिक पुल प्रतियोगिता हुने